Educationpatra, Author at Education Patra | Page 8 of 62

Author: Educationpatra

इञ्जिनियर पदको परीक्षा सञ्चालन भएको छैन : आयोग

इञ्जिनियर पदको परीक्षा सञ्चालन भएको छैन : आयोग

Employment, Main News, Public Service Preparation
धनगढी। सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले आयोगबाट यो प्रदेशमा इञ्जिनियर पदको कुनै पनि परीक्षा सञ्चालन नभएको जनाएको छ । आयोगको नाममा नक्कली सूचना जारी भएर परीक्षासमेत सञ्चालन भएको समाचार सञ्चार माध्यममा आएपछि आयोगले इञ्जिनियर पदको कुनै पनि परीक्षा सञ्चालन नभएको स्पष्ट पारेको हो । आयोगका प्रवक्ता हिरालाल चौधरीले अहिलेसम्म आयोगले इन्जिनियर पदको परीक्षा सञ्चालन नगरेको बताउनुभयो । “आयोगले अहिलेसम्म इञ्जिनियर पदको परीक्षा सञ्चालन गरेको छैन”, उहाँले भन्नुभयो,“कर्णाली प्रदेशको विज्ञापन तानेर त्यसमा सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगको नाम जोडी भ्रम फैलाइएको छ ।” बाँकेस्थित खजुरा गाउँपालिका–२ का मनिष शर्माले सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगको नाममा जारी नक्कली सूचनाको आधारमा परीक्षा दिएर ठगीमा परेको समाचार गोरखापत्रमा प्रकाशित भएको छ । उहाँले गोदावरी नगरपालिकाको अत्तरियास्थित जेके सेकेण्डरी स्
शिक्षा विधेयकमा पनि थारुहरुलाई राज्यले दमन गर्न खोज्योः संयोजक श्रवण चौधरी

शिक्षा विधेयकमा पनि थारुहरुलाई राज्यले दमन गर्न खोज्योः संयोजक श्रवण चौधरी

Main News
एजुेकशनपत्र, काठमाण्डौं । शिक्षा विधेयकप्रति थारु समुदायको आपत्ति जनाएका छन् । मन्त्रिपरिषदबाट पारित गरी संसदमा पेश गर्ने तयारी गरेको शिक्षा विधेयकप्रति थारु समुदायले आपत्ति जनाएका हुन् । थारु, मधेसी, मुस्लिम, दलित आदि समुदायलाई अलग–अलग कलस्टरमा सूचीकृत गरी आरक्षणको व्यवस्था गर्नुपर्ने संवैधानिक व्यवस्था रहेपनि संघीय शिक्षा विधेयकमा मधेसी, आदिवासी जनजाति, दलित, पिछडा वर्ग वा अल्पसंख्यक मुसलमान समुदाय र थारुलाई २२ प्रतिशत आरक्षणको व्यवस्था गरेको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनीहरुले उक्त शिक्षा विधेयक थारु समुदायका लागि स्वीकार्य नभएको बताए । यथास्थितिमा शिक्षा विधेयक पारित गर्न खोजेमा सरकाले कडा मूल्य चुकाउनुपर्ने उनीहरुले चेतावनी दिएका छन् । थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक श्रवण चौधरीले राज्यले थारु समुदायमाथि पटक–पटक शोषण
Result of educational technology: Pioneering Technological Advancements for Business Growth

Result of educational technology: Pioneering Technological Advancements for Business Growth

ENGLISH, Top Feature News
Educatinalpatra, Kathmandu. In a remarkable tale of innovation and determination, Ekta Golcha, a post-graduate from Oxford University, has taken the reins of technology and embarked on a journey to revolutionize the business and industrial sectors in Nepal. Returning to her homeland after completing her studies, Ekta had aspirations of establishing a modern industry. However, unforeseen circumstances led her down an unconventional path. Upon her return to Nepal, Ekta Golcha found herself at the helm of Arihant Polypack Industry, her father's venture. Despite the initial shift from her original plans, her experience in industry management provided invaluable insights that would shape her future endeavors. Over the course of two years, Ekta's initial desire to engage in the industrial