Jandesh Nepal, Author at Education Patra | Page 6 of 173

Author: Jandesh Nepal

शिक्षा तथा स्वास्थ्य उपचारमा उत्कृष्ट बन्यो बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

शिक्षा तथा स्वास्थ्य उपचारमा उत्कृष्ट बन्यो बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

Higher Education News, Special News Highlights
जनादेश नेपाल संवाददाता, काठमाण्डौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सबैभन्दा उत्कृष्ट सेवा प्रदान गरिरहेको एक प्रतिवेदनले जनाएको छ। हालै नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको देशभरिका सबै संघीय सरकारी अस्पताल तथा देशभित्रका सबै स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको राष्ट्रिय रूपमा संयुक्त वार्षिक समीक्षा बैठक २०७८/०७९ को प्रतिवेदनले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उत्कृष्ट रहेको जनाएको हो। नेपाल सरकार अन्तर्गतका ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको प्रगति विवरणको तुलनात्मक अध्ययन गर्दा बिपी कोइराला स्वास्थ्य विज्ञानमा सबैभन्दा बढी उपचारका लागि बिरामी आउने गरेको देखिन्छ। प्रतिवेदनअनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक वर्षमा ४ लाख ८१ हजार ५१४ जना बिरामीहरूलाई ओपिडीबाट उपचार सेवा प्रदान गरेको छ। त्यसैगरी, इमर्जेन्सी