प्रा.डा. गोपाल शिवाकोटी
रामको जन्मभूमि भारतको अयोध्यामा भएको भन्ने र नेपालको अयोध्यापुरीमा रामको जन्म भएको भन्ने कुरा अहिले विवादको विषय भएको छ । तर, रामको जन्म यी दुवै स्थानमा नभई मिश्रको अबायडोसमा भएको हो तथा राम कुनै व्यक्ति नभई जातिको नाम रहेक%A
१४ श्रावण २०७७, बुधबार ०५:१९१४ श्रावण २०७७, बुधबार ०५:१९१४ श्रावण २०७७, बुधबार ०५:१९ by Jandesh NepalNo Comments
जनादेश संवाददाता,
काठमाडौँ ।नेकपा ९क्रान्तीकारी माओवादी० का नेता सिपी गजुरेलले नेपालमा एमसीसी राष्ट्रिय हित विपरीत आएको र यसले नेपाली जनताको हितमा काम गर्न नसक्ने बताउनुभयो । त्यसैले नेपाली जनताले यसलाई स्वीकार गर्न नसक्ने पनि बताउँनु भयो ।
नेता गजुरेलले हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार, महँगीलगायत मुलुकमा व्याप्त समस्या समाधान गर्न सरकार िक्रयाशिल हुनुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “अब न्यायलयबाट नै आम मानिसले न्याय पाउने अवस्था रहेन, केही दिन अघि सर्वोच्च अदालतले अपराधीलाई छुटकारा दिने काम गरेको छ, अपराधीलाई कारवाही गर्नुको सट्टा प्रोत्साहन गरिएको छ ।”
्
संवाद क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा उहाँले दुई तिहाइको वर्तमान सरकारसँग जनताको अति बढी अपेक्षा रहेको बताउँदै सोही अपेक्षाअनुसार प्रक्षत्य लाभ हुने गरी सरकारले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
नेता गजुरेलले
१३ श्रावण २०७७, मंगलवार २०:४९१३ श्रावण २०७७, मंगलवार २०:४९१३ श्रावण २०७७, मंगलवार २०:४९ by Jandesh NepalNo Comments
जनादेश संवाददाता,
काठमाडौँ । विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ को प्रभावका बाबजुद पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत आवमा ८७.३ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा नेपाल सरकारकातर्फबाट चालुतर्फ रु पाँच अर्ब ९६ लाख ४० हजार र पूँजीगततर्फ रु एक अर्ब ५५ करोड ३१ लाख गरी कुल रु छ अर्ब ५६ करोड २७ लाख ४० हजार विनियोजन भएको थियो । गत आवमा चालुतर्फ ९२ प्रतिशत र पूँजीगततर्फ ७२.१ प्रतिशत खर्च गर्न सफल भएको मन्त्रालयले जनाएको छ ।
गत आवमा चालुतर्फ रु चार अर्ब ६० करोड ९३ लाख ४७ हजार र पूँजीगततर्फ रु एक अर्ब ११ करोड ९७ लाख ५४ हजार खर्च भएको मन्त्रालयमा आज आयोजित आव २०७६/०७७ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रशासन महाशाखा प्रमुख राधिका अर्यालले जानकारी दिनुभयो ।
१३ श्रावण २०७७, मंगलवार २०:३५१३ श्रावण २०७७, मंगलवार २०:३५१३ श्रावण २०७७, मंगलवार २०:३५ by Jandesh NepalNo Comments