From Today's Newspaper Archives | Page 9 of 9 | Education Patra

From Today’s Newspaper

गुणस्तरीय शिक्षामा पूर्वाधार

गुणस्तरीय शिक्षामा पूर्वाधार

From Today's Newspaper, Thought/Blog
संविधानले स्थानीय तहलाई विद्यालय शिक्षा व्यवस्थापनको अधिकार दिएको छ। मुलुकभर ७५३ स्थानीय निकाय छन्। सबै स्थानीय तहमा विद्यालय निरीक्षक छैनन्, शाखामा शाखा प्रमुख वा शाखा अधिकृत छैनन्। केही स्थानीय तहले शिक्षा ऐन र नियमावलीविपरीत शिक्षकलाई शिक्षा शाखा प्रमुख बनाएर अधिकारको दुरुपयोग गरेका छन्। यस्ता स्थानीय तहमा शिक्षा प्रमुखको जिम्मेवारी पाएका शिक्षकको प्रशासनिक अनुभव नहुँदा सरकारका विभिन्न शैक्षिक कार्यक्रम विद्यालय तहसम्म पु-याउन र विद्यालयको स्तर सुधार्ने कार्यक्रमसम्म ल्याउन सकेको पाइँदैन। विद्यालय शिक्षा व्यवस्थापनको अधिकार स्थानीय तहमा हस्तान्तरण भएसँगै साबिकको जिल्ला शिक्षा कार्यालय भूमिकाविहीन बनेपछि शिक्षा क्षेत्रमा एक प्रकारको अराजकता देखिएको छ। कतिपय शैक्षिक कार्यक्रम बन्द भएका छन् भने विद्यालयको अनुगमन हुन छोडेको छ। शिक्षकलाई क्षमता अभिवृद्धि तालिम दिने काम रोकिएको छ। एकात
विकासमा विद्यार्थी

विकासमा विद्यार्थी

From Today's Newspaper, Thought/Blog
घरमै बसी अभिभावकबाट वा स्कुल कलेजबाट, आफ्नो वरिपरिको आफूलाई असर गर्ने वातावरणबाट वा पुस्तक पढेर, अरूलाई सुनेर वा बुझेर विद्या आर्जन गर्ने मानिसलाई विद्यार्थी भनिन्छ। जुनसुकै उमेरमा पनि विद्या आार्जन गर्नेलाई विद्यार्थी भनिन्छ। नर्सरी कक्षामा भर्ना हुने साढे दुई वर्षको बालकदेखि ८० वर्षमा पढ्ने रहर पूरा गर्न स्कुल, कलेज भर्ना हुने सबै विद्यार्थी हुन्। मनमा गहिरो अठोट छ भने विद्या आर्जन गर्न उमेर, ठाउँ अवस्था केहीले पनि छेक्दैन। आफूले आर्जन गरेको ज्ञानलाई विद्यार्थीले सही ठाउँमा, सही समयमा उपयोग गरेको खण्डमा सबैको भलाइ हुन्छ। आफूले आर्जन गरेको ज्ञानलाई सदुपयोग गर्दै आफूभित्र रहेका विचार, कलालाई समेत प्रयोग गरेर विद्यार्थीले मानिसको जीवनलाई सहज बनाउँदै लगेका छन्। घण्टौँसम्म पीडा सहन नगरिकनै शल्यक्रियाबाट सजिलै बच्चा जन्माउनेदेखि, कृक्रिम रगत बनाउने, सानो फुच्चे मानिसले आफूभन्दा सयौँ गुण
डिभाइन टेम्पल एकेडेमीका राधिका वली र अञ्जना पुनलाई बाजागाजासहित बजार परिक्रमा

डिभाइन टेम्पल एकेडेमीका राधिका वली र अञ्जना पुनलाई बाजागाजासहित बजार परिक्रमा

Banner News, Entrepreneurship Development, From Today's Newspaper, Top Feature News
जनादेश नेपाल, काठमाण्डौं । बंगलादेशमा भएको नवाैँ ‘अन्डर– १५’ साफ महिला फुटबलमा नेपाललाई प्रथम बनाएर फर्केका दाङका दुई खेलाडीलाई सम्मान गरिएको छ। तुलसीपुर– ६ स्थित डिभाइन टेम्पल एकेडेमीमा अध्ययनरत राधिका वली र अञ्जना पुनलाई बाजागाजासहित बजार परिक्रमा गराएर सम्मान गरिएको हो। खेलमा नेपालको तर्फबाट सानदार प्रदर्शन गर्दै प्रथम भएको भन्दै सम्मान गरिएको हो। उनीहरूले जनही पाँच लाख पुरस्कार र आउने–जाने भाडा साढे दुई लाख प्राप्त गरेका थिए। ‘हाम्रा विद्यार्थी साफ गेम खेलेर फर्केपछि हामी थप उत्साहित भएका छौँ। हाम्रा उत्पादनहरू देशको प्रतिनिधित्व गर्ने साफ गेम खेल्न सफल हुनु हाम्रा लागि गर्वको कुरा हो,’ विद्यालयका संस्थापक निर्देशक भोजराज न्यौपानेले भने । नेसनल प्याब्सनका केन्द्रीय सहअध्यक्ष सुवास न्यौपानेले विद्यालयले खेलकुदमा पनि विद्यार्थीलाई सहभागी गराउनुपर्ने धारणा राखे। कार्यक्रममा न
माध्यमिक तहमा मागभन्दा कम शिक्षक छनोट, शिक्षक नपाइने अवस्था सिर्जना

माध्यमिक तहमा मागभन्दा कम शिक्षक छनोट, शिक्षक नपाइने अवस्था सिर्जना

Employment, From Today's Newspaper, School Education
भक्तपुर, कात्तिक २७ गते । माध्यमिक तहमा मागभन्दा कम शिक्षक छनोट भएका छन्। शिक्षक सेवा आयोगले विभिन्न विषयमा एक हजार ५५२ जना शिक्षक माग गरेकोमा एक हजार १८२ जना शिक्षक छनोट गरी नियुक्तिका लागि सिफारिस गरेको छ। मागभन्दा ३७० जना कम सिफारिस भएका छन्। आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले कम सङ्ख्यामा शिक्षक छनोट हुनु चिन्ताजनक अवस्था रहेको बताउँदै भन्नुभयो, “विश्वविद्यालयको पठनपाठनमा वा प्रश्न तयारीमा वा परीक्षा प्रणालीमा समस्या छ कि ? नतिजालाई सकारात्मक लिएका छैनौँ। यस परिणामले भोलि शिक्षक नपाइने अवस्था सिर्जना हुन सक्नेतर्फ सङ्केत गरेको छ।” आयोगले नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, कार्यालय सञ्चालन तथा लेखा, शिक्षा, स्वास्थ्य, शुक्ल यजुर्वेद, कम्प्युटर विज्ञान र न्याय विषयमा नयाँ शिक्षक नियुक्तिका लागि आवेदन आह्वान गरेको थियो। तीन किसिमको परीक्षा सञ्चालन गरी ती शिक्