आयोगको एक आर्थिक वर्षको बजेट गाडी खरिदमै सकियो, सांसदहरु असन्तुष्ट | Education Patra

आयोगको एक आर्थिक वर्षको बजेट गाडी खरिदमै सकियो, सांसदहरु असन्तुष्ट


जनादेश संवाददाता

काठमाडौं । राष्ट्रिय समावेशी आयोगले एक आर्थिक वर्षको बजेट गाडी खरिदमै सकेको छ । एकजना मात्रै पदाधिकारी रहेको आयोगले आर्थिक वर्ष ०७५/०७६ को बजेट गाडी खरिदमै सकेको हो ।

५ जना पदाधिकारी र एक सचिव समेतका लागि ६ वटा गाडी खरिदमा कूल बजेटको ७० प्रतिशत रकम खर्च भएको छ ।

 

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्