नेकपा दुई अध्यक्ष बीच आज पुनः वार्ता | Education Patra

नेकपा दुई अध्यक्ष बीच आज पुनः वार्ता


जनादेश संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार वार्ता हुने भएको छ ।

यसै बीचमा अक्ष्यक्ष प्रचण्ड चितवनमा बिभिन्न कार्यक्रममा सहभागी भइरहेकाछन् । दुबै अध्यक्ष बीच बार्ता नहुँदा पाटीको भविस्य नै के हुनेको हो भन्नेमा पाटी कार्यकर्ता चिन्तीतछन् ।

चितवन पुगेर प्रचण्डले दिएको अभिव्यक्ति र देशवासीका नाममा ओलीले दिएका अभिव्यक्तिले उनीहरुबीच कुनै सहमति भएको हो कि ? भन्ने आशंकालाई बल पुगेको छ ।

आज हुने भनिएको वार्ता निस्कर्षमा पुग्न सक्ने नसक्ने कुरामा विभिन्न अडकल बाजी भइरहकाछन् ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्