करार अवधी पुस मसान्तसम्म थप्न निर्देशन | Education Patra

करार अवधी पुस मसान्तसम्म थप्न निर्देशन


जनादेश संवाददाता

काठमाडौँ ।  स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस (कोभिड -१९)को रोकथाम, नियन्त्रण तथा उपचारका लागि विभिन्न अस्पतालमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीको करार अवधी पुस मसान्तसम्म लम्व्याउन निर्देशन दिएको छ ।

गत २९ असारको स्वास्थ्य मन्त्रीस्तरीय निर्णय भन्दै मन्त्रालयले करार अवधी थप गर्न निर्देशन दिएको हो ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्