सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विभिन्न ३१ जना विरुद्ध साढे तीन अर्वको मुद्दा दायर | Education Patra

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विभिन्न ३१ जना विरुद्ध साढे तीन अर्वको मुद्दा दायर


काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विभिन्न १० वटा मुद्दामा साढे तीन अर्व बिगो कायम गरी मुद्दा दर्ता गरेको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा अनुसन्धानका क्रममा रहेका उजुरीहरू उपर अनुसन्धान कार्य सम्पन्न गरी ३१ जना प्रतिवादीहरूका विरुद्ध तीन अर्व बयसट्ठी करोड २७ लाख ७३ हजार तीन सय ७३ रुपैयाँ बिगो कायम गरी बिगोको दोब्बर जरिवाना र कैद सजाय तथा सपत्तिहरु जफतको मागदावीसहित विशेष अदालत काठमाडौँमा १० वटा मुद्दा दर्ता गरेको हो ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्