तस्बिरःदेवराज सुवेदी÷रासस
कको हेलम्बुमा फलेको स्याउ ।
धेरै वर्ष पहिले यहाँ निकै स्याउ पाइन्थ्यो । लोप भएको स्याउ फेरी फल्न थालेको छ । मनाङ एग्रोबाट २०० बोट ल्याएर परीक्षण उत्पादन गरी राम्रो फलेकाले अब अन्य ठाँउमा पनि लगाइने गाँउपालिकाले जनाएको छ ।