स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक पोखरेलको राजिनामा स्वीकृत | Education Patra

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक पोखरेलको राजिनामा स्वीकृत


जनादेश संवाददाता

काठमाडौँ, २ साउन । सरकाले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेल पदबाट दिएको राजिनामा स्वीकृत गरेको छ ।

गत २५ असारमा बसेको मन्त्रिपरिषद् बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पटक पटक स्पष्टीकरण सोधेर दुख दिएको भन्दै पोखरेलले गत १७ असारमा राजिनामा दिएका थिए ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्