बाढीका काराण रसुवाको मैलुङ-सल्लेटार जोखिममा | Education Patra

बाढीका काराण रसुवाको मैलुङ-सल्लेटार जोखिममा


जनादेश , रसुवा ।

लगातार परेको अविरल बर्षाका कारण रसुवाको मैलुङ सल्लेटार जोखिममा परेको छ । भारी बर्षापछि उत्तरगया गाउँपालिका वडा नम्बर एक मैलुङ खोलामा बाढिले गर्दा मैलुङ जोखिममा परेको छ ।

यस्तै, मैलुङ खोला र त्रिशूली खोलाको मिश्रण हुने सल्लेटार, पैरेवेसि खाल्टेमा रहेको बस्तिहरू समेत जोखिममा परेका छन ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्