चीनको 'केरुङ च्छो' ताल फुट्न सक्ने खतरा, नेपालीलाई सुरक्षित रहन चीनको आग्रह | Education Patra

चीनको ‘केरुङ च्छो’ ताल फुट्न सक्ने खतरा, नेपालीलाई सुरक्षित रहन चीनको आग्रह


जनादेश, काठमाडौ ।

अविरल बर्षाको कारण चीनको केरुड च्छोु ताल भरिएर फुट्न सक्ने खतरा बढेको छ ।

भोटेकोशी आसपासमा बस्तीमा जोखिम बढेपछि नेपालीलाई सुरक्षित रहन चीनले आग्रह गरेको छ । स्थानीयलाई बस्ती खाली गरी सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

चीनले खतराको सूचना दिएसँगै भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिकालगायतका बस्तीमा रहेका मानिसलाई सुरक्षित स्थानमा जान जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले समेत आग्रह गरेको छ ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्