पोखरा महानगरपालिका वडा नं १७ छोरेपाटनस्थित कौसीमा लटरम्म फलेको कागती देखाउँदै कौसी खेती कृषक गीता लामिछाने । पोखरामा पछिल्लो समय कौसीमा खेती लगाउने प्रचलन बढेको छ । तस्वीर ः राधिका कँडेल, रासस
याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र [Email : info@educationpatra.com]