जनादेश, काठमाडौँ ।
साउथ एसियाकै सबैभन्दा कोरोना प्रभावित मुलुक भारतमा गत २४ घण्टामा कोरोनाबाट १ हजार १२० जनाको मृत्यु भएको छ ।
सयसँगै भारतमा मृत्यु हुनेको संख्या २९ हजार ८९० पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ४५ हजार ५९९ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १२ लाख ३९ हजार ६८४ पुगेको छ ।
विश्वमा सबैभन्दा कोरोना प्रभावित मुलुकको सुचीमा भारत तेस्रो स्थानमा रहेको छ ।