कोरोना संक्रमणबाट १७ स्वास्थ्यकर्मीको मृत्यु | Education Patra

कोरोना संक्रमणबाट १७ स्वास्थ्यकर्मीको मृत्यु


एजेन्सी ।

कोरोना भाइरस संक्रमणका कारण यमनमा ९७ जना स्वास्थ्यकर्मीहरुको मृत्यु भएको छ ।

हालसम्म् यमनमा १ हजार ६७४ जना कोरोना संक्रमित भेटिएका छन् भने ४ सय ६९ जनाको मृत्यु भइसकेको छ । मानवीय सेवाका क्षेत्रमा काम गर्दै आएको मेडग्लोबल नामक संस्थाले ठूलो संख्यामा स्वास्थ्यकर्मीहरुको मृत्यु भएको र मृत्यु हुनेमा विशेषज्ञ, चिकित्सा निर्देशक तथा अ‍ैषधि व्यापारीसमेत रहेको जनाएको छ ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्