कोरोना आशंका गरिएका एक वृद्धको गण्डक अस्पतालमा मृत्यु | Education Patra

कोरोना आशंका गरिएका एक वृद्धको गण्डक अस्पतालमा मृत्यु


जनादेश, काठमाडौँ ।

वीरगन्जस्थित गण्डक अस्पतालमा एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ६५ वर्षीय भारतीय नागरिक रहेको अस्पतालले जनाएको छ । केही दिन अघि कोरोना संक्रमणको लक्षण देखिएपछि अस्पताल र्ना भएका उनको आइतबार बिहान मृत्यु एको हो । उनको श्वासप्रश्वासमा समस्या देखिएपछि भेन्टिलेटरमा राखिएको थियो । मृतक मुटु र मधुमेह समेतका बिरामी रहेको अस्पताल स्रोतले जनाएको छ ।

मृतकको स्वाब संकलण गरी पीसीआर परीक्षणका लागि पठाइएको छ ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्