प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत चार प्रहरीमा कोरोना संक्रमण | Education Patra

प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत चार प्रहरीमा कोरोना संक्रमण


जनादेश, काठमाडौँ ।

नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत चार जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

कोरोना संक्रमणको लक्षण देखिएपछि उनीहरूको स्वाब परीक्षणका लागि टेकु अस्पताल पठाइएकोे स्रोतले जनाएको छ । प्रहरी प्रधान कार्यालयको सवारी शाखाका ४ जनालाई कोरोन संक्रमण पुष्टि भएको हो ।

हालसम्म देशभर १२० जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ भने १०० जना कोरोना मुक्त भइसकेका छन् ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्