जनादेश नेपाल, काठमाण्डौ । नेकपा क्रान्तिकारी माओवादीले बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।
मंगलबार प्रवक्ता प्रतीकले विज्ञप्ति निकालेर बारसम्बार यस्ता घटना बढ्दै जानुले सरकार संवेदनहीन बन्दै गएको पुष्टि हुने बताएको छ ।