बुधबारको प्रदर्शनपछि प्रचण्ड–माधव समूहले स्वेतपत्र जारी गर्ने | Education Patra

बुधबारको प्रदर्शनपछि प्रचण्ड–माधव समूहले स्वेतपत्र जारी गर्ने



जनादेश नेपाल, काठमाण्डौ । नेकपा प्रचण्ड–माधव समूहले बुधबारको प्रदर्शनपछि स्वेतपत्र जारी गर्ने तयारी गरेको छ । संसद् विघटनविरुद्ध आन्दोलनमा रहेको यो समूहले संयुक्त आन्दोलनका लागि स्वेतपत्र जारी गर्ने तयारी गरेको हो ।

‘भोलिको जनप्रदर्शनपछि स्वेतपत्र जारी गर्ने गरी नागरिक अगुवाहरुसँग छलफल गर्दैछौं’, विष्णु रिजालले भने । उनका अनुसार, स्वेतपत्रमा उल्लेख गर्नुपर्ने विषयहरु नागरिक अगुवाहरुकै सुझावमा तयार पारिने भएको छ ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्