जनादेश नेपाल, काठमाण्डौं ।
मंसिर ४ मा हुन गई रहेको चुनावलाई मध्यनजर गरेर त्रिविका सबै क्याम्पस, कार्यालयहरुमा विदा दिने निर्णय गरेको छ । संघ तथा प्रदेशको चुनावका लागि भन्दै आगामी मंसिर १, २ र ५ गते सबै क्याम्पस, कार्यालयहरुमा त्रिभुवन विश्वविद्यालयले विदा दिने निर्णय गरेको छ।
त्रिभुवन विश्वविद्यालयले सुचना जारी गर्दे सो कुरा जनाएको छ ।
हेर्नुहोस् सुचना