नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षा चैत ४ गते हुने | Education Patra

नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षा चैत ४ गते हुने


एजुकेशनपत्र, काठमाण्डौं ।  नेपाल नर्सिङ परिषद्को आगामी नाम दर्ता लाइसेन्स परीक्षा चैत ४ गते हुने भएको छ । काउन्सिलले आज सूचना जारी गर्दै परीक्षा ४ गते हुने जनाएको छ ।

परिषद्ले माघ २२ गतेबाट अनलाइन आवेदन खुला गरिने जनाएको छ । परीक्षामा पीसीएल नर्सिङ, बीएससी नर्सिङ र मिडवाफ्रीतर्फ बीएमएस गरेका परीक्षार्थी सहभागी हुन पाउनेछन् ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्