सामुदायिक विद्यालयलाई ‘टाई’ अनिवार्य नगर्न काठमाडौं महानगरको निर्देशन | Education Patra

सामुदायिक विद्यालयलाई ‘टाई’ अनिवार्य नगर्न काठमाडौं महानगरको निर्देशन


काठमाडौँ  । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थीलाई ‘टाई’ अनिवार्य नगर्न निर्देशन दिएको छ ।

महानगरपालिकाले बिहीबार सामुदायिक विद्यालयहरूलाई परिपत्र गर्दै कुनै पनि कक्षामा ‘टाई’ अनिवार्य नगर्न निर्देशन दिएको हो ।

‘टाई’ अनिवार्य नगर्न महानगरपालिको शिक्षा समितिले गत चैत्र २८ गते निर्णय गरेको र सोही निर्णयबमोजिम सामुदायिक विद्यालयहरूलाई बिहीबार परिपत्र गरेको शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिए ।

 

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्