राप्ती इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीहरुले योग अभ्यास गरी योग दिवस मनाए (फोटो फिचर) | Education Patra

राप्ती इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीहरुले योग अभ्यास गरी योग दिवस मनाए (फोटो फिचर)


No description available.

एजुकेशनपत्र घोराही । घोराही १६, दाङ सर्रामा अवस्थीत राप्ती इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीहरुले योग अभ्यास गरी योग दिवस मनाएका छन् ।

No description available.

योग क्लब राप्ती इन्जिनियरिङ कलेजदद्धारा आयोजीत उक्त कार्यक्रममा योग गरु रविन्द बस्नेतले योग सम्बन्धी आफ्नो धारणा राख्नुका साथै विद्यार्थीहरुलाई योग अभ्यास गराउँनु भएको थियो ।

No description available.

उक्त कार्यक्रममा शिक्षक, विद्यार्थी र अभिभावको समेत सहभागीता रहेको थियो ।
लुम्बिनी प्रदेशकै उत्कृत राप्ती इन्जिनियरिङ कलेजले प्राकृतिक रुपमा अत्यन्त मनोरम र शान्त वातावरण कायम राख्न सफल भएको छ ।

No description available.

कलेजको चारैतिर हरियाली, फुल बगैंचा र दुबो रहेको हुनाले विद्यार्थीहरुलाई योग अभ्यास गर्न सहज भएको एक अभिभावकले बताए । यसको साथै शान्त र हरियाली वतावरणले विद्यार्थीहरुको शिक्षण सिकाईमा राम्रो प्रभाव रहने विद्यार्थीहरुको अनुभव रहेको छ ।

योग अभ्यास गर्दै विद्यार्थीहरु

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्