अस्थायी जिन्दगीकोः अस्थायी मार्ग | Education Patra

अस्थायी जिन्दगीकोः अस्थायी मार्ग


तनहुँ,

तनहुँको प्रसिद्ध धार्मिकस्थल छाब्दी बाराही मन्दिर जाने मार्ग अन्र्तगत व्यास नगरपालिका–१ स्थित खकौलीमा बाढीले कल्भर्ड बगाई दिएपछि स्थानीयवासीले निर्माण गरेको अस्थायी मार्ग । तस्वीर ः सानेबहादुर नेपाली

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्