जनादेश संवाददाता,
पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले ग्रामीण क्षेत्रमा लुकेका पर्यटनलाई विश्व बजारमा पु¥याउन सक्नुपर्ने बताएकाछन् । ।
महेन्द्र गुफा परिसरमा महेन्द्र गुफा पूर्वाधार निर्माण समितिले आइतबार आयोजना गरेको वृक्षरोपण कार्यक्रमका उनले पर्यटनको विविधताको पहिचान र प्रवद्र्धन गर्दै विश्व बजारसँग प्रतिस्पर्धा गर्न खालको पर्यटनको खाँचो बताएकाछन् । ।
कार्यक्रममा प्रदेशसभा सदस्य कृृष्ण थापाले सबैको सामूहिक प्रयासबाट मात्र विकासको गतिविधि अगाडि बढ्ने बताएकाछन् ।