Jandesh Nepal, Author at Education Patra | Page 45 of 173

Author: Jandesh Nepal

यौन र उमेरबीचको सम्वन्ध के हो ? नियमित यौनसम्पर्क गर्ने व्यक्तिमा गम्भिर बिरामी हुने सम्भावना कम

यौन र उमेरबीचको सम्वन्ध के हो ? नियमित यौनसम्पर्क गर्ने व्यक्तिमा गम्भिर बिरामी हुने सम्भावना कम

Health Care
एजेन्सी । बृद्धअवस्था र दीर्घजीवन यी दुई चिज कसैको नियन्त्रणमा हुँदैन् । यद्धपी विज्ञानलाई विश्वास गर्ने हो भने अध्ययन, शारीरिक व्यायम र स्वस्थ खानपान जस्ता बानीले जीवनलाई केही बर्ष बढाउन सक्छ । एक स्वस्थ शरीरका लागि यी तीन चिजका अलावा अध्ययनकर्ताहरुले अर्को एक चिज समेत थपेका छन् । त्यो हो सेक्स । अनुसन्धानकर्ताहरुहरु भन्छन्, नियमित यौनसम्पर्क (सेक्स) गर्ने व्यक्तिमा गम्भिर बिरामी हुने सम्भावना कम रहन्छ । उनीहरुले नियमित यौन सम्पर्कबाट शारीरिक सन्तुष्टि मात्रै होइन यसले मुड राम्रो बनाउँछ, इम्युन सिस्टम बृद्धि गर्दछ, उच्च रक्तचाप नियन्त्रणमा राख्छ र मुटु रोगबाट समेत बचाउँछ । जसबाट मानिसको आयू बृद्धि गर्न मद्धत गर्दछ । न्यु इङल्याण्ड रिसर्च इस्टिच्युटका अनुसन्धानकर्ताहरुले सेक्स र मुटु रोगको बिरामीलाई जोडेर एक अध्ययन गरेका थिए । यो अध्ययनमा ६५ बर्ष भन्दा कम उमेरका १ हजार १२० पु