Banner News Archives | Page 9 of 28 | Education Patra

Banner News

अमेरिकामा नेपाल चिनाउँदै सांसद ह्यारी

अमेरिकामा नेपाल चिनाउँदै सांसद ह्यारी

Banner News, International, Main News, Special News Highlights
वाशिङटन डिसी । विश्वका कुनै पनि देशबाट अमेरिका आएका जो कोही पनि आत्मनिर्भर र आर्थिक रुपले सहज जीवन बिताउने सपना देख्छन् । सुखद भविष्यको सपना साँचेर अवसरको खोजीमा अध्ययन, व्यवसायको सञ्जाल विस्तार, सुव्यवस्थित बसोबासका लागि अमेरिका आउनेहरु आज पनि उत्तिकै छन् । आफ्नो भूगोलबाट ठ्याक्कै विपरीत धु्रवमा रहेको अमेरिका आउने चाहना नेपालीको पनि छ । उनीहरुको चाहना अमेरिका आउने अनि आफ्नो आर्थिक अवस्थामा आमूल परिवर्तन ल्याउने र पारिवारिक दायित्व पूरा गर्ने नै हुन्छ । यस्तै, नेपालीहरुमध्ये एक हुन्, डा ह्यारी भण्डारी । अमेरिकाकै एक प्रतिष्ठित विश्वविद्यालयबाट विद्यावारिधि गरेर मेरिल्यान्ड राज्यबाट निर्वाचित सांसद (डेलिगेट) को हैसियतले भण्डारी अहोरात्र खटिरहेका छन् । अमेरिकाको एउटा राज्यको सांसदको भूमिका के नै होला र भन्ने लागे पनि यसको प्रक्रिया र संरचना अध्ययन गरेपछि भने सबैले भन्ने गर्छन्– यो
सामुदायिक विद्यालयमा विद्यार्थीको चाप धान्न नसक्ने भएपछि भर्ना बन्द

सामुदायिक विद्यालयमा विद्यार्थीको चाप धान्न नसक्ने भएपछि भर्ना बन्द

Banner News, Main News, School Education, Special News Highlights
ताप्लेजुङ । ताप्लेजुङको एक सामुदायिक विद्यालयले चाप धान्न (थेग्न) नसक्ने भएपछि विद्यार्थी भर्ना बन्द गरेको छ । सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयले अत्यधिक चाप बढेपछि विद्यार्थी भर्ना बन्द गरेको हो । सरकारले गत साताको आइतबारदेखि ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ देशभर विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको छ । सरकारले विद्यार्थी भर्ना वैशाख १५ गते शुक्रवारसम्म सञ्चालन हुने उल्लेख गरेकै दिनदेखि भानुजन माविले भर्ना  बन्द गरेको जनाएको छ । शुक्रवार सम्ममा दुई पटक प्रवेश परीक्षा (इन्ट्रान्स) लिएर विद्यार्थी भर्ना गरिएको र यसपछि भर्ना कार्य बन्द गरिएको विद्यालयका प्रधानाध्यापक किशोरकुमार राईले जानकारी दिनुभयो । अघिल्लो साताको सोमबार र गत सातको शुक्रवार गरी दुई पटकको प्रवेश परीक्षामा चार सय विद्यार्थी सहभागी भएका थिए । प्रवेश परीक्षामा
प्राविधिक जनशक्तिको पेसामा प्रश्न

प्राविधिक जनशक्तिको पेसामा प्रश्न

Banner News, From Today's Newspaper, Main News, Special News Highlights, Thought/Blog
सूर्यप्रसाद पाण्डे, काठमाडौँ । पछिल्लो समय प्राविधिक विषयको पढाइप्रति विद्यार्थीको आकर्षण कायमै रहे पनि पेसागत दक्षता परीक्षण गर्ने परीक्षाको नतिजा भने चित्तबुझ्दो देखिएको छैन। नेपाल इन्जिनियर काउन्सिलले सञ्चालन गरेको इन्जिनियर व्यवसाय नाम दर्तासम्बन्धी परीक्षाको नतिजाले झन् निराशा थपेको छ। यसअघि नेपाल मेडिकल काउन्सिल तथा नेपाल नर्सिङ परिषद्ले सञ्चालन गरेको लाइसेन्स परीक्षाको नतिजा पनि निकै कमजोर हुने गरेको छ। इन्जिनियर काउन्सिलले सार्वजनिक गरेको नतिजाअनुसार कुल परीक्षार्थीमध्ये २८.५२ प्रतिशत मात्रै उत्तीर्ण भएका छन्। काउन्सिलका अनुसार परीक्षामा एक हजार ९८१ जना सहभागी थिए। जसमध्ये ५६५ जना मात्रै उत्तीर्ण भएको काउन्सिलका रजिस्ट्रार शिवमङ्गल गिरीले जानकारी दिनुभयो। इन्जिनियरका लागि व्यवसाय नाम दर्तासम्बन्धी परीक्षा सञ्चालन गरिएको यो पहिलो पटक हो। त्रिभुवन विश्वविद्यालयबाट इन्जिन
काउन्सिलले पहिलो पटक लाइसेन्स परीक्षा लिँदै

काउन्सिलले पहिलो पटक लाइसेन्स परीक्षा लिँदै

Banner News, Main News, Special News Highlights
काठमाडौँ । इन्जिनियरिङ काउन्सिलले पहिलो पटक इन्जिनियर व्यवसायी दर्ता हुनको लागि लाइसेन्स परीक्षा लिन सुरु गरेको छ । काउन्सिलले आइतबार पुल्चोक इन्जिनियरिङ क्याम्पसमा इन्जिनियर उत्तीर्ण भएका इन्जिनियरहरूले इन्जिनियर व्यवसाय गर्नको लागि लाइसेन्स लिन पहिलो पटक परीक्षा लिन सुरु गरेको हो । पहिलो परीक्षामा इन्जिनियरिङ उत्तीर्ण गरेर बसेका २ हजार ६ जना इन्जिनियर सहभागी भएको काउन्सिल जनाएको छ । पहिलो पटक इन्जिनियरिङका २० वटा विधाको परीक्षा भइरहेको छ । इन्जिनियरको रूपमा काम गर्नको लागि इन्जिनियरिङ काउन्सिलले लिएको परीक्षामा उत्तीर्ण हुनुपर्ने छ ।
विदेश अध्ययनमा ७ महिनामै बाहिरियो ४४ अर्ब

विदेश अध्ययनमा ७ महिनामै बाहिरियो ४४ अर्ब

Banner News, From Today's Newspaper, Main News, Special News Highlights
काठमाडौँ । चालु आर्थिक वर्षको सात महिना (साउनदेखि माघ) मा वैदेशिक अध्ययनकै लागि नेपालबाट ४३ अर्ब ७४ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । गत आर्थिक वर्षको सात महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा उक्त शीर्षकमा बाहिरिएको रकम ९३.६ प्रतिशतले बढी हो गत आर्थिक वर्षको माघसम्म विदेशमा अध्ययनका लागि २२ अर्ब ५९ करोड रुपैयाँ बाहिरिएको थियो । चालु आर्थिक वर्षको सात महिनामा वैदेशिक अध्ययनका लागि बाहिरिएको रकम कोभिड संक्रमणअघिको वर्षभरिमा सोही शीर्षकमा बाहिरिएको भन्दा बढी हो । आर्थिक वर्ष ०७५/७६ मा वैदेशिक अध्ययनका लागि ४६ अर्ब ३२ करोड र आर्थिक वर्ष ०७६/७७ मा २५ अर्ब ८१ करोड रुपैयाँ बाहिरिएको थियो । खासगरी विश्वबजारमै कोभिडको असर कम भएपछि नेपालबाट विदेशमा अध्ययन गर्न जाने नेपालीको संख्या उल्लेख्य बढेको छ । कोभिड संक्रमणपछि विदेशमा अध्ययनका लागि नेपा
प्रदेशलाई पनि शिक्षाको अधिकार आवश्यक छ- मुख्यमन्त्री शालिकराम जमकट्टेल

प्रदेशलाई पनि शिक्षाको अधिकार आवश्यक छ- मुख्यमन्त्री शालिकराम जमकट्टेल

Banner News, Main News
एजुकेशनपत्र ।  प्रदेश सरकारलाई शिक्षाका लागि अधिकार नरहेको बताउँदै शिक्षा क्षेत्रको विकासका लागि प्रदेश सरकारबाट पनि योगदान दिन आफू इच्छुक रहेको वाग्मति प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले बताएका छन्। बुधबार काठमाडौंको ज्ञानोदय माध्यमिक विद्यालयमा आयोजना गरिएको बिदाइ, सम्मान तथा आइसिटी ल्याबको उद्घाटनका क्रममा उनले सो कुरा बताएका हुन्। मुख्यमन्त्री जमकट्टेलले नेपालको प्रमुख पेसाको रूपमा रहेको कृषि क्षेत्रको विकासका लागि शिक्षामै कृषिको विषयमा पठनपाठन हुन आवश्यक रहेको बताए। प्रदेश सरकारबाट यसका लागि आह्वान गर्दा प्रस्तावहरू नआएकोमा दुःख व्यक्त गर्दै उनले ज्ञानोदयलाई धादिङमा कृषि विद्यालय सञ्चालन गर्न आग्रह गरे। यसका लागि आफूले चाहिने सहयोग गर्ने वचन पनि व्यक्त गरे। कार्यक्रममा विशेष अतिथिका रूपमा उपस्थित काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठले आफ्
साइबर सुरक्षा र साइबर अपराध नियन्त्रण अहिलेको प्रमुख चुनौती: डा. शैलेन्द्र गिरी

साइबर सुरक्षा र साइबर अपराध नियन्त्रण अहिलेको प्रमुख चुनौती: डा. शैलेन्द्र गिरी

Banner News, Interview, Special News Highlights, Top Feature News
लामो समयसम्म शिक्षा क्षेत्रमा शिक्षण, प्रशिक्षण, प्रशासन र योजनामा काम गर्नु भएका डा. शैलेन्द्र गिरीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्र्तगत रहेको साविकको कर्मचारी प्रशिक्षण प्रतिष्ठान र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको भूमिका निर्वाह गरी सक्नु भएको छ । ई-गर्भर्नेन्स र सुचना प्रविधिका विज्ञ  डा. गिरीसंग नेपालमा ई-गर्भनेन्सको अभ्यास, सर्वजनिक सेवा प्रवाहमा डिजिटल प्रविधिको प्रयोग, साइबर अपराध र सुरक्षा, र स्थानीय सरकारले गरीरहेको विद्युतीय शासनको अभ्यासको वर्तमान अवस्था र यसका चुनौतीहरु बारेमा एपीवान टेलीभिजनमा टकटाइम कार्यक्रममा रुपा खड्काले गर्नु भएको कुराकानीको साराशं यस अनलाइन मार्फत प्रस्तुत गरेका छौ । -सम्पादक, एजुकेशनपत्र । नेपालमा प्रविधि मैत्रि सर्वजनिक सेवा प्रवाह भईरहदा आमसर्वसाधारण जनताले यसलाई कसरी लिनु भएकोछ ? धन्यवाद । नेपालमा ई ग
सांसद भण्डारीको प्रश्न- धनी र गरिबले पाउने शिक्षामा विभेद कहिलेसम्म ?

सांसद भण्डारीको प्रश्न- धनी र गरिबले पाउने शिक्षामा विभेद कहिलेसम्म ?

Banner News, Main News, Special News Highlights
काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले नेपालमा धनी र गरिबले पाउने शिक्षा अलग–अलग रहेको भन्दै शिक्षा नीतिमा समस्या रहेको औंल्याएका छन् । उनले सरकार निरीह बन्दा शिक्षा, स्वास्थ्य र नागरिकको सरोकारका हरेक क्षेत्रमा माफिया र बिचौलियाको बिगबिगी रहेको बताए । काठमाडौँ — नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले नेपालमा धनी र गरिबले पाउने शिक्षा अलग–अलग रहेको भन्दै शिक्षा नीतिमा समस्या रहेको औंल्याएका छन् । उनले सरकार निरीह बन्दा शिक्षा, स्वास्थ्य र नागरिकको सरोकारका हरेक क्षेत्रमा माफिया र बिचौलियाको बिगबिगी रहेको बताए । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद भण्डारीले शिक्षा नीतिमा सुधार गरेर व्यवहारिक र रोजगारमूलक शिक्षाको व्यवस्था गर्नुपर्ने बताए । ‘हाम्रो देशको शिक्षा नीतिमा समस्या छ । हामीसँग दर्जनौँ विश्वविद्यालय छन् । तर विश्वविद्यालयमा युवाहरू पढ्न चा
अदालतले मृत ठहर गरेको बलात्कारीलाई सजाय दिलाइछाड्ने यी आमा

अदालतले मृत ठहर गरेको बलात्कारीलाई सजाय दिलाइछाड्ने यी आमा

Banner News, From Today's Newspaper, International, Main News, Special News Highlights
काठमाडौं । भारतको बिहारमा सन् २०१८ मा शिक्षक निरज मोदीले १२ वर्षीया विद्यार्थीलाई बलात्कार गरे । घटनाको १० दिनपछि उनीमाथि उजुरी पर्‍यो र मोदी २ महिना जेल बसेपछि रिहा भए । अदालतमा मुद्दा जारी रहँदा निरज मोदीको मृत्युको कागजात पेश भयो । घटनाको एकमात्र अभियुक्तको मृत्यु भएको भन्दै अदालतले पनि मुद्दा खारेज गरिदियो । तर पीडितकी आमाले अदालतलाई झुक्याइएको दाबी गर्दै सत्य पत्ता लगाएरै छाड्ने अठोट लिइन्  र उनले पीडकलाई सजाय दिलाएर छोडिन् । गत वर्ष फेब्रुअरीको झिसमिसे बिहान गंगा नदीको घाटमा मृत्यु संस्कारका लागि भन्दै दुई व्यक्ति आइपुगे । घाटमा दाउरा संकलन गरिरहेका उनीहरूले शव भने बोकेका थिएनन् । जब उनीहरू चिता जलाउने ठाउँमा पुगे घटनाले नाटकीय रूप लियो । घाटमा दुई व्यक्तिले चिता तयार गरे । दुई मध्ये एक व्यक्ति चितामा सुते । अर्काले ती व्यक्तिको शरीरमाथि दाउरा थप्दै गए । चितामाथिक