Main News Archives | Education Patra

Main News

Use of AI has become necessary in all sectors: Chief Minister Jokh Bahadur Mahara

Use of AI has become necessary in all sectors: Chief Minister Jokh Bahadur Mahara

Banner News, ENGLISH, ICT News, Main News, Special News Highlights, Top Feature News
June 23 Ghorahi, Dang. Lumbini Province Chief Minister Jokh Bahadur Mahara has said that quality education cannot be done unless it is connected to technology. He said this while addressing a national conference on skill development and emerging communication technologies run by AI organized by Rapti Engineering College in Ghorahi on Saturday. Chief Minister of Lumbini Province, Jokh Bahadur Mahara inaugurated the program organized by Silicon Research and Innovation Centre, Kathmandu, Rapti Engineering College at Ghorahi and Swargadwari Community Study and Research Institute. Speaking on the occasion, Chief Minister Mahara stressed the need for proper use of technology to make people's day-to-day activities easier in today's world. He said that the technology invented by ...
सरकारद्धारा डा शैलेन्द्र गिरीलाई नेस्नल आईसीटी एक्सिलेन्स अवार्ड २०२४ प्रदान

सरकारद्धारा डा शैलेन्द्र गिरीलाई नेस्नल आईसीटी एक्सिलेन्स अवार्ड २०२४ प्रदान

Banner News, ICT News, Main News, Special News Highlights
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिको विकास र विस्तारमा पुर्याएको योगदानको कदर गर्दै सरकारले डा शैलेन्द्र गिरीलाई आईसीटी एक्सिलेन्स अवार्ड २०२४ प्रदान गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट नेशनल आइसीटी एक्सेलेन्स अवार्ड २०२४को पुरस्कार लिँदै  डा शैलेन्द्र गिरी । मे २, २०२४ सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा गिरीलाई आइसिटी एक्सिलेन्स अवार्ड २०२४ बाट सम्मान गरेका हुन् । विशेष गरी दाङ जिल्लामा प्राविधिक शिक्षाको जग बसाउन अहम भूमिका निवार्ह गर्नुभएका, राप्ती इन्जिनियङि कलेजका कार्यकारी निर्देशक एवं नेपाल सरकार, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय, साविक कर्मचारी प्रशिक्षण प्रतिष्ठान र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीले सुचना त
राप्ती इन्जिनियरिङ कलेज: अभिमुखिकरण तालीम सम्पन्न

राप्ती इन्जिनियरिङ कलेज: अभिमुखिकरण तालीम सम्पन्न

Banner News, Engineering News, Main News
घोराही । राप्ती इन्जिनियरिङ कलेजमा व्याचलर तहमा अध्ययनरत विद्यार्थीहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कलेज व्यवस्थापन समिति अध्यक्ष एंव प्रबन्ध निर्देशक डा. भीमसेन गिरीले विद्यार्थीहरुले के सिक्ने, किन सिक्ने, कसरी सिक्ने, शिक्षण प्रक्रियामा कसरी जिम्मेवार बन्ने, सिकाईका बाधाहरु, शिक्षण सिकाई प्रक्रियामा प्रभाव पर्ने तत्वहरुबारेमा प्रशिक्षण दिनु भएको थियो । डा. गिरीले विद्यार्थीहरुले आफ्नो समग्र विकासको लागि आफु नै अग्रसर भएर लाग्न सके मात्र उत्कृष्ट रिजल्ट प्राप्त गर्न सकिने कुरामा जोड दिनु भयो । यसै गरी एकेडेमिक कोर्डिनेटर एवं विई सिभिल विभागिय प्रमुख ई बाबुराम जोशीले स्पिङ सेमेष्टर २०२४ को बार्षिक कार्यतालिका पहिलो आन्तरिक परीक्षा, पाठ्यक्रमले निर्धारण गरेका फिल्ड भिजिट, अवलोकन भ्रमण, रिजल्ट प्रकाशन, सेमेष्टर अन्तिम परीक्षा, कक्षा चल्ने दिनहरुको बारेमा जानकारी गर