Special News Highlights Archives | Page 6 of 24 | Education Patra

Special News Highlights

मधेस विश्वविद्यालयद्वारा कानुन र समान्य जनप्रशासनको कक्षा सञ्चालन गर्दै

मधेस विश्वविद्यालयद्वारा कानुन र समान्य जनप्रशासनको कक्षा सञ्चालन गर्दै

Banner News, Main News, Special News Highlights
एजुकेशनपत्र, काठमाण्डौं । चालु शैक्षिकसत्रबाट कानुन र सामान्य जनप्रशासन सङ्कायको कक्षा सञ्चालन गर्ने तयारीमा रहेको मधेस विश्वविद्यालयले पाठ्यक्रमलाई अन्तिम रुप दिन सरोकारवालासँग सुझाव सङ्कलन गरेको छ । स्थापनाकालदेखि नै भौतिक पूर्वाधार र जनशक्तिको अभाव खेप्दै आएकोे मधेस विश्वविद्यालयले चालु शैक्षिकसत्रदेखि बीए, एलएलबी र समान्य जनप्रशासन सङ्कायको कक्षा सञ्चालन गर्ने अन्तिम गरेको छ । यसका लागि प्रारम्भिक कार्यहरू पूरा गरी मधेस विश्वविद्यालयद्वारा गठित पाठ्यक्रम विकास समिति र काठमाडौँ विश्वविद्यालयको विज्ञ टोलीले तयार पारेको पाठ्यक्रमलाई अन्तिम रूप दिन मधेस प्रदेशका आठवटै जिल्लाका सरोकारवालासँग विश्वविद्यालयले छलफल गरेको उपकुलपति दीपक शाक्यले जानकारी दिनुभयो । “हामीले यही शैक्षिकसत्रबाट कानुन र समान्य जनप्रशासन गरी दुईवटा सङ्कायको कक्षा सञ्चालन गर्ने तयारीमा छौँ”, उहाँले भन्नुभयो, “त
काठमाडौँ महानगरपालिकाद्वारा छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरु

काठमाडौँ महानगरपालिकाद्वारा छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरु

Banner News, Main News, Special News Highlights
एजुकेशनपत्र काठमाण्डौं । काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरुआत गरेको छ । संस्थागत विद्यालयले छात्रवृत्ति प्रदान गर्न कञ्जुस्याइँ गर्ने भएकाले महानगरपालिका आफैँले छात्रवृत्तिका लागि प्रक्रिया सुरु गरेको महानगरपालिकाका प्रमुख बालेन साहले जानकारी दिनुभयो । उहाँका अनुसार महानगरपालिकाको शिक्षा शाखाले एक सूचना जारी गरी कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न तयारी थालेको हो । कक्षा ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्तिका लागि यही असार २८ गतेदेखि आवेदन खुला गरिएको महानगरपालिकाके शिक्षा शाखाद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ । आवेदन आगामी साउन १२ गतेसम्म अनलाइनबाटै भर्न सकिने जनाइएको छ । आवेदन दिएका छात्रछात्राको परीक्षा साउन २० गते लिने कार्यतालिकासमेत महानगरले सूचनामार्फत सार्वजनिक गरे
प्रदेश लोकसेवा आयोगको परीक्षामा नक्कली उम्मेदवार बनेको आरोपमा तीन जना पक्राउ

प्रदेश लोकसेवा आयोगको परीक्षामा नक्कली उम्मेदवार बनेको आरोपमा तीन जना पक्राउ

Banner News, Main News, Special News Highlights
एजुकेशनपत्र, काठमाण्डौं । प्रदेश लोकसेवा आयोगको परीक्षामा नक्कली उम्मेदवार पक्राउ परेका छन् पोखरामा प्रदेश लोक सेवा आयोग (एसपीएससी) को परीक्षामा नक्कली उम्मेदवार बनेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली उम्मेदवार काण्डका मास्टरमाइन्ड गुरुराज सञ्ज्याल हाल फरार छन् । परीक्षामा नक्कली उम्मेदवार प्रयोग भएको पत्ता लागेपछि एसपीएससीले तत्काल कारबाही गरी पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीलाई अनुरोध गरेको छ । यसैबीच, गुरुराज सञ्ज्याललाई पक्राउ गर्न खोजी कार्य तीव्र रुपमा भइरहेको कास्की प्रहरीले जनाएको छ। प्रदेश प्रहरी तालिम केन्द्र, छिनेडाँडामा सञ्चालित शारीरिक तन्दुरुस्ती परीक्षणअन्तर्गत २०० मिटर र ३००० मिटर दौडको परीक्षामा सहभागी मास्टर आइडी २०९५९ रोल नम्बर १३१०३ का उम्मेदवार स्युना-३ कालिकोटनिवासी गुरुराज सञ्ज्यालले नक्कली उम्मेदवार खडा गरी उनीहरूलाई परीक्ष