Top Feature News Archives | Page 9 of 17 | Education Patra

Top Feature News

‘फ्रेंकेन्स्टाइन राक्षस’ बन्दै प्रविधि

‘फ्रेंकेन्स्टाइन राक्षस’ बन्दै प्रविधि

Special News Highlights, Thought/Blog, Top Feature News
रोबर्ट स्किडेल्स्की ।च्याटजिपिटी अहिले नै प्राज्ञिक क्षेत्रका शिक्षकका लागि टाउको दुखाइको विषय बनिरहँदा यसको तीव्र विकासले विनाशकारी परिणाम निम्त्याउने देखाउँछ। मेरी सेलीको सन् १८१८ को चर्चित उपन्यास ‘फ्रेंकेन्स्टाइन अर द मोर्डन प्रोमिथिकस’मा वैज्ञानिक भिक्टर फ्रेंकेन्स्टाइन लासका अंग मिलाएर अत्यधिक तीक्ष्ण ‘महामानव’ बनाउँछन् । तर, यो महामानव आफ्नै सृष्टिकर्तामाथि नै जाइलाग्ने राक्षस बन्छ । मानवीय विवेक भएको मेसिन बनाउन गरिने वैज्ञानिक अनुसन्धानमा त्रुटि भएर प्रत्युत्पादक नतिजा आउँदाको अवस्थालाई उपन्यासमा रहेको फ्रेंकेन्स्टाइन राक्षसलाई बिम्बका रूपमा प्रयोग गरिन्छ । २२ मार्चमा फ्युचर अफ लाइफ इन्स्टिच्युटले जारी गरेको खुलापत्रमा टेस्लाका प्रमुख कार्यकारी एलन मस्क र एप्पलका सहसंस्थापक स्टिभ बज्नायकसहित प्रविधि क्षेत्रका सय अगुवाले ओपनएआईको च्याटजिपिटी–४ भन्दा शक्तिशाली एआई प्रविधि