Special News Highlights Archives | Page 16 of 24 | Education Patra

Special News Highlights

अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसएम्समा नेपाली विद्यार्थीलाई विभेद

अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसएम्समा नेपाली विद्यार्थीलाई विभेद

Higher Education News, Main News, Special News Highlights
नयाँदिल्ली ।  दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा चिकित्सा शिक्षा अध्ययनरत नेपाली चिकित्सक विद्यार्थीले असमान व्यवहारको सामान गर्नुपरेको छ । स्नातकोत्तर तह वा सोभन्दा माथि एमडी, एमएस, एमडीएस, डीएम र एमसीएचमा भर्ना भएका उनीहरू आफ्ना भारतीय सहकर्मीसरह सुविधा पाउनबाट वञ्चित छन् । उस्तै प्रतिस्पर्धाबाट छानिएर आएका र समान अध्ययन तथा ड्युटी गरिरहेका नेपाली चिकित्सकलाई एम्सले जीवन निर्वाह भत्ता (स्टाइपेन्ड) दिँदैन । एमबीबीएसको अध्ययन सकेकाले डाक्टरको उपाधि पाउँछन् । त्यसपछि चिकित्सा क्षेत्रमै स्नातकोत्तर पढ्नेले पढाइसँगै काम गर्नुपर्छ । उनीहरू रेजिडेन्ट्स डाक्टरका रूपमा चिनिन्छ । २०२१ मा एम्सबाट एमडी पास आउट भएका डा. सागर पौडेल रेजिडेन्ट्स चिकित्सकलाई स्टाइपेन्ड दिनुपर्ने विश्वव्यापी मान्यता रहेको बताउँछन् । ‘मास्टर डिग्रीको पढाइमा कक्षाकोठाभन्दा बढी समय
प्रावि शिक्षकका लागि १ लाख १२ हजारको आवेदन

प्रावि शिक्षकका लागि १ लाख १२ हजारको आवेदन

Banner News, Employment, Main News, Special News Highlights
ऐजुकेशनपत्र, काठमाण्डौं । प्राथमिक तहको स्थायी शिक्षकका लागि खोलिएको विज्ञापनमा १ लाख १२ हजार भन्दा बढीको आवेदन परेको छ । शिक्षक सेवा आयोगले गत ९ चैतमा विज्ञापन आह्वान गरेको थियो । खुला प्रतियोगितात्मक परीक्षामा सहभागी हुनका लागि १ लाख १२ हजार ८५ जनाले आवेदन दिएको आयोगले जनाएको छ । आगामी जेठ २० गते विषयगत सामान्य परीक्षा हुँदैछ । उक्त परीक्षामा सहभागी हुनका लागि अनलाइनबाटै प्रवेशपत्र प्रिन्ट गर्नुपर्ने आयोगले जनाएको छ ।   प्रवेशपत्रको प्रतिलिपि दिने व्यवस्था नभएकोले प्रवेशपत्र सुरक्षित साथ राख्न भनेको छ । परीक्षामा सहभागी हुन आउँदा प्रवेश पत्रसहित आधिकारिक निकायबाट जारी भएका परिचय खुल्ने प्रमाणपत्र जस्तै: नागरिकता वा अध्यापन अनुमतिपत्र वा सवारी चालक अनुमतिपत्र वा राहदानी अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय: एनओसी अब अनलाइनबाट प्रिन्ट गर्न सकिने

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय: एनओसी अब अनलाइनबाट प्रिन्ट गर्न सकिने

Banner News, Higher Education News, Main News, Special News Highlights, Top Feature News
ऐजुकेशनपत्र, काठमाण्डौं । उच्च शिक्षाका लागि विदेशी जाने विद्यार्थीलाई प्रदान गरिने ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) अब  अनलाइनबाटै प्रिन्ट गर्न पाइने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको विदेश अध्ययन अनुमति शाखाले अनलाइनबाटै एनओसी जारी गर्ने तयारी गरेको हो। एनओसीका लागि अनलाइनबाटै आवेदन दिने व्यवस्था भए पनि अबदेखि भने अनलाइनबाट प्रिन्ट पनि गर्न मिल्ने बनाउन लागिएको एनओसी शाखा प्रमुख वासुदेव वस्तीले जानकारी दिए। उनले ढिलोमा अर्को हप्ताबाट अनलाइनबाटै आफैँले प्रिन्ट गर्न मिल्ने व्यवस्था हुनेछ। सरोकारवाला शैक्षिक संस्थाको ‘एपिआई इन्ट्रिग्रेड’ गरी आवेदकले प्रविष्ट गरेका कागजातका आधारमा ‘अटोनोमस भेरिफिकेसन’ गर्ने शाखा प्रमुख वस्तीले बताए। उनले भने, ‘विद्यार्थीले वैदेशिक मुद्राको सटही सुविधा लिए–नलिएको विवरणसमेत बैंक तथा वित्तीय संस्थाबाट ‘अटोमेटिक’ हुनेछ ।
धेरै विद्यार्थीमा प्राविधिक शिक्षाप्रतिको आकर्षण बढदो

धेरै विद्यार्थीमा प्राविधिक शिक्षाप्रतिको आकर्षण बढदो

Banner News, Main News, School Education, Special News Highlights
भोजपुर। प्राविधिक शिक्षा यहाँका ग्रामीण भेगका विद्यार्थीको रोजाइमा पर्न थालेको छ । विभिन्न सामुदायिक विद्यालयले माध्यमिक तहमा पनि प्राविधिक शिक्षाको थालनी गरेपछि विद्यार्थीमा प्राविधिक शिक्षाप्रति आकर्षण बढेको हो । रामप्रसादराई गाउँपालिका–३ भुल्केमा रहेको पञ्चकन्या माध्यमिक विद्यालयले प्राविधिक शिक्षाको थालनी गरेपछि वडाका अधिकांश विद्यार्थीले यो शिक्षा लिँदै आएका छन् । विद्यालयले दुई वर्षअघिबाट यहाँ प्राविधिक शिक्षाको थालनी गरेको हो । यहाँका विद्यार्थीले कृषि विषयमा प्राविधिक शिक्षा लिँदै आएका छन् । शिक्षा हासिल गरेपछि सहज रुपमा रोजगार पाइने तथा जीवन उपयोगी सीप हासिल हुने भएसँगै विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा परेको हो । शिक्षालाई पराम्परामूखी भन्दा पनि व्यावहारिक र प्रविधियुक्त बनाउन विद्यालयले यहाँ प्राविधिक शिक्षाको थालनी गरेको विद्यालयका प्रधानाध्यापक पेशलकुमार तिमल्सेन
शिक्षामा पहुँच अभिवृद्धि गर्न सार्वजनिक शिक्षा सुधारअनिवार्य’: नेता प्रकाशमान सिंह

शिक्षामा पहुँच अभिवृद्धि गर्न सार्वजनिक शिक्षा सुधारअनिवार्य’: नेता प्रकाशमान सिंह

Banner News, Main News, School Education, Special News Highlights
ऐजुकेशनपत्र, काठमाण्डौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का सांसद प्रकाशमान सिंहले सबै बालबालिका शिक्षाको पहुँच अभिवृद्धि गर्न सार्वजनिक शिक्षा सुधार गर्नुपर्ने बताउनु भएको छ । बुधवार त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयको प्रयोगशाला भवन निर्माणको शिलान्यास गर्दै सिंहले केही सामुदायिक विद्यालयले दिएको स्तरीय शिक्षाकै कारण पछिल्लो समय सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको पनि बताउनुभयो । सामुदायिक विद्यालयले स्तरीय शिक्षा दिन नसकेका कारण अभिभावकले बाध्य भएर निजी विद्यालयमा नानीबाबु पढाउनुपरेको बताउँदै सिंहले भन्नुभयो, “ तर हिजोआज सामुदायिक विद्यालयमा पनि विद्यार्थीको आकर्षण निकै बढेको छ । यसको ज्वलन्त उदाहरण विश्व निकेतन स्कुल बनेको छ । अन्य स्कुललाई पनि यस्तै बनाउन हामी सबैको पहल आवश्यक छ ।” सामुदायिक विद्यालयमा राज्यको लगानी बढ्न
अनलाइनबाटै एनओसी जारी गर्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको तयारी

अनलाइनबाटै एनओसी जारी गर्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको तयारी

Banner News, Higher Education News, Main News, Special News Highlights, Top Feature News
ऐजुकेशनपत्र, काठमाण्डौं । वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) अनलाइनबाटै प्रिन्ट गर्न मिल्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको विदेश अध्ययन अनुमति शाखाले अनलाइनबाटै एनओसी जारी गर्ने तयारी गरेको हो । अहिले पनि एनओसीका लागि अनलाइनबाटै आवेदन दिनुपर्ने हुन्छ । तर, अबदेखि एनओसीको प्रिन्ट पनि अनलाइनबाट आफैँले गर्न मिल्ने व्यवस्था बनाउन लागेको हो ।एनओसी शाखा प्रमुख बासुदेब वस्तीका अनुसार ढिलोमा अर्को हप्ताबाट अनलाइनबाटै प्रिन्ट गर्न मिल्ने व्यवस्था गर्न लागिएको हो । सरोकारवाला शैक्षिक संस्थाहरूको एपीआई इन्ट्रिग्रेड गरी आवेदकले सबमिट गरेका कागजातहरूका आधारमा अटोनोमस भेरिफिकेसन गर्ने वस्तीले बताए । विद्यार्थीले वैदेशिक मुद्राको सटही सुविधा लिए–नलिएको विवरण समेत बैङ्क तथा वित्तीय संस्थाहरूबाट अटोमेटिक हुनेछ । यसका लागि शाखाले बैङ्क तथा वित्तीय संस्थाहरूलाई अभिमुखीकरण ग
अमेरिकामा नेपाल चिनाउँदै सांसद ह्यारी

अमेरिकामा नेपाल चिनाउँदै सांसद ह्यारी

Banner News, International, Main News, Special News Highlights
वाशिङटन डिसी । विश्वका कुनै पनि देशबाट अमेरिका आएका जो कोही पनि आत्मनिर्भर र आर्थिक रुपले सहज जीवन बिताउने सपना देख्छन् । सुखद भविष्यको सपना साँचेर अवसरको खोजीमा अध्ययन, व्यवसायको सञ्जाल विस्तार, सुव्यवस्थित बसोबासका लागि अमेरिका आउनेहरु आज पनि उत्तिकै छन् । आफ्नो भूगोलबाट ठ्याक्कै विपरीत धु्रवमा रहेको अमेरिका आउने चाहना नेपालीको पनि छ । उनीहरुको चाहना अमेरिका आउने अनि आफ्नो आर्थिक अवस्थामा आमूल परिवर्तन ल्याउने र पारिवारिक दायित्व पूरा गर्ने नै हुन्छ । यस्तै, नेपालीहरुमध्ये एक हुन्, डा ह्यारी भण्डारी । अमेरिकाकै एक प्रतिष्ठित विश्वविद्यालयबाट विद्यावारिधि गरेर मेरिल्यान्ड राज्यबाट निर्वाचित सांसद (डेलिगेट) को हैसियतले भण्डारी अहोरात्र खटिरहेका छन् । अमेरिकाको एउटा राज्यको सांसदको भूमिका के नै होला र भन्ने लागे पनि यसको प्रक्रिया र संरचना अध्ययन गरेपछि भने सबैले भन्ने गर्छन्– यो
‘फ्रेंकेन्स्टाइन राक्षस’ बन्दै प्रविधि

‘फ्रेंकेन्स्टाइन राक्षस’ बन्दै प्रविधि

Special News Highlights, Thought/Blog, Top Feature News
रोबर्ट स्किडेल्स्की ।च्याटजिपिटी अहिले नै प्राज्ञिक क्षेत्रका शिक्षकका लागि टाउको दुखाइको विषय बनिरहँदा यसको तीव्र विकासले विनाशकारी परिणाम निम्त्याउने देखाउँछ। मेरी सेलीको सन् १८१८ को चर्चित उपन्यास ‘फ्रेंकेन्स्टाइन अर द मोर्डन प्रोमिथिकस’मा वैज्ञानिक भिक्टर फ्रेंकेन्स्टाइन लासका अंग मिलाएर अत्यधिक तीक्ष्ण ‘महामानव’ बनाउँछन् । तर, यो महामानव आफ्नै सृष्टिकर्तामाथि नै जाइलाग्ने राक्षस बन्छ । मानवीय विवेक भएको मेसिन बनाउन गरिने वैज्ञानिक अनुसन्धानमा त्रुटि भएर प्रत्युत्पादक नतिजा आउँदाको अवस्थालाई उपन्यासमा रहेको फ्रेंकेन्स्टाइन राक्षसलाई बिम्बका रूपमा प्रयोग गरिन्छ । २२ मार्चमा फ्युचर अफ लाइफ इन्स्टिच्युटले जारी गरेको खुलापत्रमा टेस्लाका प्रमुख कार्यकारी एलन मस्क र एप्पलका सहसंस्थापक स्टिभ बज्नायकसहित प्रविधि क्षेत्रका सय अगुवाले ओपनएआईको च्याटजिपिटी–४ भन्दा शक्तिशाली एआई प्रविधि