Uncategorized Archives | Page 30 of 55 | Education Patra

Uncategorized

कृषकलाई कुट्टी काट्ने मेसिन

कृषकलाई कुट्टी काट्ने मेसिन

Uncategorized
कृषकसँगको साझेदारी अनुदान कार्यक्रमअन्तर्गत कृषकलाई कुट्टी काट्ने मेसिन प्रदान गर्नुहुँदै झापा अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरिकुमार राना । नगरपालिको नगर क्षेत्रका ५३ कृषकलाई कुट्टी काट्ने मेसिन प्रदान गरेको छ । तस्वीर ः सन्तोष शर्मा÷रासस
प्रदश ५ कोे ७० प्रतिशत बजेट खर्च

प्रदश ५ कोे ७० प्रतिशत बजेट खर्च

Uncategorized
जनादेश घोराही । प्रदेश ५ सरकारले गत आर्थिक वर्ष २०७६/७७ मा ७० प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार खर्च भएको बजेट मध्ये पूँजीगत तर्फ ७९ दशमलव २९ र चालुतर्फ ६० दशमलव ५४ प्रतिशत रहेको छ । प्रदेशमा गत वर्ष ३६ अर्ब ४१ करोड ६८ लाख रुपैंया विनियोजन भएको थियो । विनियोजित बजेट मध्ये कूल ९० प्रतिशत बजेट खर्च गर्ने लक्ष प्रदेश सरकारले राखेको थियो । तर कोरोना संकटका कारण बीस प्रतिशत बजेट कार्यान्वयन हुन नसकेको हो । तर आर्थिक मामिला तथा योजना मन्त्रालयले यो विपद्को समयमा अघिल्लो आर्थिक वर्षको जति नै खर्च हुनु राम्रो पक्ष भएको निष्कर्ष निकालेको छ । यस्तै कोरोना संकटका बावजुद पनि सात प्रदेशमध्ये पूँजीगत खर्च सबैभन्दा धेरै प्रदेश ५ सरकारले गरेको छ । यस्तै सबै भन्दा धेरै भौतिक पूर्वाधार विकास मन्त्रालयले ३ दशमलव १ प्रतिशत बजेट खर्च गरेको छ । आर्थिक माम
देशैभरि गुर्जोको बिरुवा निःशुल्क वितरण

देशैभरि गुर्जोको बिरुवा निःशुल्क वितरण

Uncategorized
आन्तरिक राजश्व कार्यालय लहान–सिराहाका प्रमुख कर अधिकृत कमलबहादुर राजलवटले देशैभरि ‘गुर्जो’ को बिरुवा निःशुल्क वितरण गर्दै आउनुभएको छ । गुर्जो÷गुरगुज÷गिलोय÷गुडुची÷अमृता नियमित सेवन गर्दा निरोगी हुने बताउँदै आफूले अहिलेसम्म देश तथा विदेशमा गरेर २२ हजारभन्दा बढी गुर्जोको बिरुवा÷बेर्ना निःशुल्क वितरण गरेको जानकारी दिनुभयो । अधिकृत राजलवटले मङ्गलबार यहाँ पत्रकार सम्मेलन गरी आगामी दिनमा गुर्जोलाई आफूले ७७ वटै जिल्लामा निःशुल्क वितरण गर्ने बताउनुभयो । गुर्जोको फाइदा धेरै भएकाले नेपालमा प्रत्येक घरघरमा त्यसको बिरुवा राख्नुपर्ने उहाँको भनाइ छ । गुर्जोको वैज्ञानिक नाम टिनोस्पोरा कोर्डिफोलिया रहेको बताउँदै त्यसका मुख्य तीन गुणहरु रोग प्रतिरोधात्मक क्षमता बढाउने, शारीरिक शक्ति बढाउने र शरीरका विकारहरु बाहिर निकाली स्वस्थ बनाउने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गुर्जोको यही विशेषताले गर्दा
कौसीमा फलेको कागती

कौसीमा फलेको कागती

Uncategorized
पोखरा महानगरपालिका वडा नं १७ छोरेपाटनस्थित कौसीमा लटरम्म फलेको कागती देखाउँदै कौसी खेती कृषक गीता लामिछाने । पोखरामा पछिल्लो समय कौसीमा खेती लगाउने प्रचलन बढेको छ । तस्वीर ः राधिका कँडेल, रासस
लगातारको वर्षाका कारण सरुवा रोगको जोखिम बढ्यो

लगातारको वर्षाका कारण सरुवा रोगको जोखिम बढ्यो

Uncategorized
जनादेश,घोराही। सरकारले लगातारको वर्षाका कारण सरुवा रोगको जोखिम बढेको जनाएको छ । वर्षाका कारण आएको बाढी पहिरोले गर्दा दूषित पानीका कारण विभिन्न सरुवा रोगको जोखिम रहेको भन्दै सचेत रहन सरकारले आग्रह गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले यो बेला झाडापखाला, आउँ, हैजा, टाइफाइडजस्ता रोगहरु देखा पर्ने गरेकोले सावधानी अपनाउन आग्रह गर्नुभएको छ । फोहर पानी र असन्तुलित खानपिनका कारण सरुवा रोगको सङ्क्रमण बढ्ने गरेको उहाँँको भनाइ छ । विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती यस्ता रोगरसङ्क्रमणको जोखिममा रहेकाले उनीहरुको ख्याल गर्न मन्त्रालयका प्रवक्ता गौतमले आग्रह गर्नुभएको छ । जोखिम पनि बढेकाले सचेत भइ सुरक्षित रहन उहाँले सुझाव दिनुभएको छ । उहाँले सम्बन्धित सबैमा उद्धार, राहत र पूर्वतयारीका लागि तयार रहन निर्देशन पनि दिनुभएको छ ।
पद हस्तान्तरण कार्यक्रम सम्पन्न

पद हस्तान्तरण कार्यक्रम सम्पन्न

Uncategorized
चन्द्रप्रकाश नेपाली घोराही । घोराही १५ भरतपुरमा रहेको गणेश समाज सुधार समितिको नयाँ कार्यसमितिलाई आज एक औपचारिक कार्यक्रम गरी पद हस्तान्तरण गरिएको छ । समितिका निर्वतमान अध्यक्ष दामोदर खनालले नवनिर्वाचित अध्यक्ष शंकर गौतमलाई गत आर्थिक बर्षसम्मको आय ब्यय बिवरण, जिन्सि विबरण र सदस्यता बिवरण सहित पद हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले समितिको सञ्चालन र ब्यवस्थापनमा रहेको गणेश मन्दिरलाई थप ब्यवस्थित रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् । कार्यक्रमको सहजिकरण समितिका सचिव निर्मल गौतमले गर्नु भएको थियो । यसैबिच गणेश मन्दिर सुधार समितिको नवनिर्वाचित कार्य समितिको पहिलो बैठकले सल्लाहकार र सदस्य मनोनयन गरेको छ । आज सम्पन्न पहिलो बैठकले समितिको सल्लाहकारमा घोराही उपमहानगरपालिकाका उपप्रमुख सिता सिग्देल न्यौपाने र वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेयलाई चयन गरेको छ ।
इभ्राहिमोभिचको दुई गोल, एटलान्टा पनि विजयी

इभ्राहिमोभिचको दुई गोल, एटलान्टा पनि विजयी

Uncategorized
एजेन्सी । भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिचको दुई गोल सहयोगमा एसी मिलानले इटालियन सिरी ‘ए’ मा सस्सुलोमाथि झिनो जित निकाल्दा अर्काे खेलमा एटलान्टाले बोलोग्नालाई १–० ले हराएको छ । मिलानले घरेलु टोलीमाथि २–१ को जित निकालेको हो । सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो ।  मंगलबार राति भएको खेलको १९औं मिनेटमा इभ्राहिमोभिचले हाकान कालहानोग्लुको पासमा गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । ४२औं मिनेटमा सस्सुलोका फ्रान्सिस्को कपुटोले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । पहिलो हाफको थप गरिएको दोस्रो मिनेटमा इभ्राहिमोभिचले व्यक्तिगत तथा टिमको लागि दोस्रो गोल गर्दै मिलानलाई खेलमा पुनः २–१ को अग्रता दिलाए । उनले हाकानकै पासमा गोल गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको सातौ मिनेटमा घरेलु टोली सस्सुलो १० खेलाडीमा समेटियो । सस्सुलोका मेदी बौरएविया दोहोरो पँहेलो
स्ट्रलिङ चम्कदा सिटीको सानदार जित

स्ट्रलिङ चम्कदा सिटीको सानदार जित

Uncategorized
एजेन्सी । इंग्लिस फरवार्ड रहिम स्ट्रलिङले दुई गोल गरेपछि म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा वार्टफोर्डमाथि सानदार जित हात पारेको छ । सिटीले वाटफोर्डलाई उसकै मैदानमा ४–० को फराकिलो जित हात पारेको हो । सिटीको जितमा रहिम स्ट्रलिङले दुई तथा फिल फोडेन र एमेरिक लापोर्टेले समान एक गोल गरे । एकपक्षीय बनेको खेलको ३१औं मिनेटमा रहिम स्ट्रलिङले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए । ४०औं मिनेटमा रहिमले पेनाल्टी चुकाएपनि रिवाउन्डमा गोल गर्दै सिटीलाई पहिलो हाफमा २–० को अग्रतामा राखे । स्ट्रलिङको पेनाल्टी प्रहारलाई वाट्फोर्डका गोलरक्षक विन फोस्टरले बचाएपनि रिवाउन्डमा उनले बचाउन सकेनन् । ६३औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई फराकिलो जिततर्फ अग्रसर गराए । ६६औं मिनेटमा केभिन डि ब्रुयनको पासमा एमेरिक लापोर्टेले गोल गर्दै सिटीलाई ४–० को सानदार जित दिलाए । जितपछि दोस्रो स्थानमा रहेको सिटीले