एक लाख टिमुरका विरुवा रोपिदै, बंगलाचुलीबाट रोपण सुरु
जनादेश संवाददाता
घोराही । दाङमा एक लाख टिमुरका विरुवा रोप्ने लक्ष्य लिएको वन कार्यालयले बंगलाचुलीमा विरुवा विरतण थालेको छ । टिमुर रोपण महाअभियान अन्र्तगत दाङमा एक लाख टिमुर रोप्ने लक्ष्य लिएकोमा जुम्लेपानी सामुदायिक वन समुहले उत्पादन गरेका १२ हजार विरुवा वितरण गरिएको हो ।
पहाडि क्षेत्रमा टिमुर खेतीको सम्भावना रहेकाले स्थानियहरुलाई टिमुर खेती मार्फत रोजगारी सृजना गर्ने उदेश्य रहेको सव डिभिजन वन कार्यालयकासहायक वन अधिकृत संयोग बस्नेतले जानकारी दिनुभयो ।
विरुवा वितरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भक्तवहादुर वलीले टिमुर खेतीमा किसानलाई आकर्षित बनाउने रबंगलाचुलीलाई टिमुरको हब बनाउने उदेश्य रहेको बताउनुभयो ।
यस वर्ष बंगलाचुली लगायत घोराहीको सैघा, तुलसीपुरको छिल्लीकोट, प्रतापकोट लगाएत उत्तरी महाभारत क्षेत्रका किसानलाई निशुल्क रुपमा टिमुरको विरुवा उपलव्ध गराउने रहेको कार्यक्रम रहेकोडिभिजन व