Thought/Blog Archives | Page 6 of 9 | Education Patra

Thought/Blog

बाथरोग के हो ? उपचार कसरी गर्ने ?

बाथरोग के हो ? उपचार कसरी गर्ने ?

Thought/Blog
बाथ रोग भनेको के हो ? बाथ रोग भन्नाले कुनै एउटा मात्र रोग नभएर विभिन्न रोगहरुको संकलनलाई बुझाउँछ । अहिले सम्म १०० भन्दा बढि प्रकारका बाथ रोगहरु पत्ता लागी सकेको छ । यो रोग प्राय जसो अटोयिमुन प्रोसेसको कारणले हुन्छ । हाम्रो शरीरमा बाहिरी जिवाणुसंग लड्नको लागी बिशेष कोशीहरु हुन्छन् । जब कुनै कारणवस यी कोशीहरुले आफ्नै शरीरका विभिन्न अंगहरुलाई आक्रामण गर्न थाल्छन ,त्यसलाई अटोयिमुन प्रोसेस भनिन्छ । यस अटोयिमुन रोगहरुमा बाथ रोग,डाईवेटिज,थाईरोइड तथा अन्य रोगहरु पर्दछन् । बाथ रोग हुनुको कारण ? बाथ रोग लाग्नुको कारण अहिले सम्म पत्ता लागि सकेको छैन । तर जेनेटिक र कुनै विशेष जिवाणुको संक्रमणको कारणले भने बाथ लाग्न सक्छ । यसै गरी चुरोटको धुँवाले बाथको मात्रा बढाउन सक्छ । बाथ कति प्रकारका छन ? अहिले सम्म १०० प्रकारका भन्दा बढी बाथ पत्ता लागी सकेको छ । नेपालको सन्दर्भमा भन्नु पर्दा प्
जाडो मौसममा हृदयघात किन बढी हुन्छ ?

जाडो मौसममा हृदयघात किन बढी हुन्छ ?

Thought/Blog
गर्मीमा भन्दा जाडो मौसममा मुटुसम्वन्धी रोगका विरामीको संख्या बढी हुन्छ । यो मौसममा एकपटक मुटुजन्य रोग लागेर सन्चो भईसकेका व्यक्तिमा पुन बल्झिने सम्भावना समेत हुन्छ । त्यसको दुई तीनवटा कारण छन् । एउटा कारण चिसोले गर्दा भ्याजुस्पाजम अर्थात बढी चिसो हुँदा मुटुका रक्तनलिहरु झ्याप्प बन्द भैदिने अवस्था । यसरी चिसोले मुटुका कुनै नलिहरु एक्कासी बन्द भईदिन्छ । यसले मुटुको कुनै भागमा तत्काल रक्तसञ्चारमा अवरोध हुन्छ । र हृदयघात हुनसक्छ । विशेष गरी मुटुको नलि बन्द भई हृदयघात भईसकेको अथवा जसलाई हामी अथ्रेसक्ल्योरोटिक प्रोसेस भन्दछौँ यस्तो व्यक्तिलाई समस्या दोहोरिन सक्छ । त्यसैले हामीले कोलेस्टेरोल उच्च भएको, व्लड प्रेसर उच्च भएको व्यक्तिलाई धेरै चिसोमा बाहिर ननिस्कने सल्लाह दिन्छौँ । किनभने चिसोले एकाएक झ्याप्प मुटुको नलिहरु भ्याजुस्पाजम ( खुम्चिएर) हृदयघात हुने डर हुन्छ ।  विशेषगरी चिसो हाव
मोबाइल फोनबाट निस्कने रेडिएसनको असर कहाँ–कहाँ ?

मोबाइल फोनबाट निस्कने रेडिएसनको असर कहाँ–कहाँ ?

Science and Technology, Thought/Blog
मञ्जु टेलर, काठमाण्डौ । मोबाइलबाट निस्कने विकिरण (रेडियसन) स्वास्थ्यका लागि हानिकारक हुने सबैलाई ज्ञान छ । तर, बाध्यता वा रहरले मोबाइललगायत ग्याजेटमा घन्टौँ बिताउनेहरू धेरै छन् । अझ कोरोना महामारीपछिको लकडाउन अवधि र वर्क फ्रम होमले मोबाइल र अन्य इलेक्ट्रोनिक ग्याजेटहरूलाई अभिन्न सामग्री बनाइदिएको छ । यो डिभाइसले कार्यशैलीमा त परिवर्तन ल्याइदिएको छ, तर सँगै यस्ता डिभाइसबाट निस्कने विकिरणले स्वास्थ्यमा पनि गम्भीर असर परिरहेको अध्ययनहरूले देखाएका छन् । चिकित्सकहरूका अनुसार मोबाइल तथा अन्य ग्याजेटमा अत्यधिक समय बिताउँदा यसबाट निस्कने रेडिएसनले विशेषगरी बालबालिकाको स्वास्थ्यमा असर गरिरहेको हुन्छ । आँखा दुख्नु, घाँटी दुख्ने, टाउको दुख्ने, निद्रा नपर्ने, केही कुरामा ध्यान केन्द्रित गर्न नसक्नेजस्ता समस्या लिएर अस्पतालसम्म पुग्नेहरू धेरै नै रहेको चिकित्सकहरूको भनाइ छ । तर, नेपालमा भने यसको
ज्ञान सिकिनेछ, विज्ञान पुजिनेछ

ज्ञान सिकिनेछ, विज्ञान पुजिनेछ

Thought/Blog
कृष्ण पहाडी । विख्यात भौतिकशास्त्री स्टिफन हकिङले कुनै बेला धर्तीमा जीवन समाप्तिको उच्च जोखिम रहेको औंल्याउँदै मानव जातिलाई जोगाउने हो भने अन्य ग्रह/अन्तरिक्षमा बसाइँ सर्नुपर्ने सुझाएका थिए। विश्वव्यापी उष्णता, आणविक युद्घ, अनुवंशिक रूपमा इन्जिनियर्ड भाइरस जस्ता प्रकोप वा अन्य खतराबाट मनुष्यको अस्तित्वमाथि संकट मडारिएको हकिङको धारणा थियो। भाइरसका कारण मनुष्य लोप हुनसक्ने सम्भावना सम्बन्धमा हकिङले प्रष्ट किटान गरेका थिए – जेनेटिकल्ली इन्जिनियर्ड भाइरस। कुनै बेला जीव विज्ञानको विद्यार्थी भएका कारण हकिङको कथनले मलाई छोयो। यसै पनि दुई दसकदेखि आणविक अस्त्रविरुद्ध र एक दसकदेखि विश्वव्यापी उष्णताबारे म अभियानरत थिएँ। २०७२ चैतदेखि ०७३ असारसम्म शान्ति समाजले नेपालका ६२ जिल्लामा खुला नागरिक सभा आयोजना गरेको थियो। त्यस दौरान प्रायस हरेक सभामा मैले हकिङलाई उद्घृत गर्दै उपरोत्ताm तीनवटा खतराबारे उल